तस्बिरमा हेर्नुहोस मिस पूर्वेलीको पहिलो अडिसन,मङ्सिर १५ गते दोस्रो अडिसन

<span class='c1'>तस्बिरमा हेर्नुहोस मिस पूर्वेलीको पहिलो</span> <span class='c2'>अडिसन,मङ्सिर १५ गते दोस्रो अडिसन</span>

बिराटनगर मङ्सिर १० ,

विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको पहिलो अडिसन सकिएको छ । विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए ।

पहिलो अडिसनमा पूर्व क्रिकेटर तथा युवा उद्यमी पारस लुनिया, बरिष्ठ फोटोग्राफर रोसन श्रेष्ठ, युवानेत्री सन्तोषी श्रेष्ठ, मेक अप आर्टिस्ट रक्तिम प्याकुरेल र ड्रेस डिजाइनर जिता गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए । आगामी शनिबार मङ्सिर १५ गते दोस्रो अडिसन हुने भएको छ ।

पुस १४ गते फाइनलमा बिजेता हुनेले २ लाख ५० हजार नगदसहित अन्य उपहार प्राप्त गर्नेछन् भने इन्डोनेसियाको भ्रमणको अवसर प्राप्त गर्नेछन् । त्यसैगरि फस्ट रनर अपले १ लाख र सेकेन्ड रनर अपले ५० हजार सहित इन्डोनेसियाको भम्रणको अवसर प्राप्त गर्नेछन् ।

तस्बिरमा हेर्नुहोस ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्