विराटनगरका अन्सरीले पाए एम.वि.वि.एस पढ्ने पूर्ण छात्रवृति

<span class='c1'>विराटनगरका अन्सरीले पाए एम.वि.वि.एस</span> <span class='c2'>पढ्ने पूर्ण छात्रवृति</span>

विराटनगर १० मंसिर । विराटनगर–१० मा रहेको अर्किड कलेजमा अध्ययन गरेका मों मतिम अन्सारीले काठमाण्डौं यूनिभरसिटीमा एम.वि.वि.एस अध्ययनकालागि पूर्ण छात्रवृति पाएका छन् । अन्सारीलाई कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रले सम्मान गरेको छ । त्यसैगरि पुलचोक इन्जिनियरीङ कलेजमा आइओएम अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएँने ४ विद्यार्थीले पूर्ण छात्रवृति पाएका महेश थापा, मदन थापा, सुमन दाहाल र निश्मा गुरागाईलाई पनि सम्मान गरिएको कलेजका प्राचार्य दिपेश बास्तोलाले जानकारी दिए । त्यस्तै राष्ट्रिय परिक्षा बोर्डले भर्खरै प्रकाशित गरेको कक्षा–११ नजितामा छात्रतर्फ प्रदेश १ का टपर हुने निश्भल गुराईगाईलाई समेत सम्मान गरिएको छ ।
त्येसैगरि कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृट हुने ३८ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएका् प्राचार्य बास्तोलाले बताए । उनीहरु सवैलाई हिसान मोरङका अध्यक्ष बलराम पन्त, एन प्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ र कलेजका सञ्चाल विनोद पोखरेललगायतले सम्मान तथा पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्