विराटनगरका श्रृजय थपलियाका लागि आज राती देखि भोटिङ्गको खुल्ला हुने

विराटनगरका श्रृजय थपलियाका लागि  आज राती देखि भोटिङ्गको  खुल्ला हुने

विराटनगर, १५ मंसिर । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ मा विराटनगरका रकस्टार श्रृजय थपलिया क्रमबद्ध अगाडी बढ्ने क्रम जारी छ । विश्वका १ सय ९२ भन्दा बढीहरु देशमा सफल प्रसारण भएको प्रतियोगितामा विराटनगर ८ हाटखोलाका २६ वर्षिया थपलियाको आज राती प्रस्तुति रहने छ । आज राती ८ बजेदेखि भोली १२ बजेसम्म मात्र भोटिको लागी खुल्ला रहने छ । उनकाे भोटिङ कोड २५ रहेको छ । आफ्नो मोवाईलको बक्समा गएर २५ टाईप गरी ३७००० पठाउन सकिने छ । तपाई हाम्रो एक भोटले गर्दा श्रृजय सुरक्षित हुन सक्ने छन् र अर्को एपिसोडमा प्रवेश गर्नेछन् ।

मेयर पराजुलीले यस्ताे लेखे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्