भारतमा एक नेपाली नगद र हतियारसहित पक्राउ

<span class='c1'>भारतमा एक नेपाली नगद</span> <span class='c2'>र हतियारसहित पक्राउ</span>

मोतिहारी । भारतीय प्रहरीले पूर्वी चम्पारण जिल्लाको चिराइया गाउँबाट नगद र हतियारसहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

सिक्रहनाका  डिपुटी प्रहरी सुपरीटेन्डेन्ट आलोककुमार सिंहका अनुसार रामआधार साह कानु नामका ती नेपाली नागरिक १४ लाख नगद, एउटा पेस्तोल र चक्कुसहित पक्राउ परेका हुन् । उनी नेपालको रौतहट जिल्लाका भएको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले दाबी गरेको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्