विराटनगरका विद्यार्थीलाई लक्षित गरि एड्मिसन विकको सोमबारदेखि आयोजना हुने

<span class='c1'>विराटनगरका विद्यार्थीलाई लक्षित गरि एड्मिसन</span> <span class='c2'>विकको सोमबारदेखि आयोजना हुने</span>

विराटनगर, १ पुस ।  काठमाडाै इन्फोसिसकाे शाखा विराटनगरको महेन्द्र चोकमा एड्मिसन विक सोमबार देखि हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरि एड्मिसन विकको आयोजना गर्न लागिएको विराटनगर शाखा प्रमुख प्रमोद सोनीले जानकारी दिए । काठमाडौं इन्फोसिसले अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, युएसए लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आइरहेको छ । विदेश अध्ययन गर्न जाँदा के कस्ता प्रक्रिया पुरा गर्नुपर्छ, विद्यार्थीको स्तर अनुसार कुन विषय पढ्न उचित हुन्छ, छात्रवृत्तिको व्यवस्था के कस्तो छ लगायत विषयमा एड्मिसन विकमा परामर्श प्रदान गरिने शाखा प्रमुख सोनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्