विराटनगरबाट भारत तर्फ निर्यात गर्दै गरेको डिजल सहित १ जना पक्राउ

<span class='c1'>विराटनगरबाट  भारत तर्फ निर्यात गर्दै</span> <span class='c2'>गरेको डिजल सहित १ जना पक्राउ</span>

विराटनगर, २ पुस।  “सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” गर्ने अभियान अन्तर्गत प्रहरीले  १ लाख ३ हजार मूल्य बराबरको डिजल सहित १ युवकलाई पक्राउ गेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारत तर्फ निर्यात गर्दै गरेको अवस्थामा मोरङ जहदा गाउँपालिका-३ बस्ने बर्ष २० को संजय टुडुलाई पक्राउ गरेको हो  । विराटनगर महानगरपालिका- १५ बाट पक्राउ परेका टुडुलाई बरामद डिजल सहित  बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्