बिराटनगरबाट लागूऔषध सहित एक युवक पक्राउ

<span class='c1'>बिराटनगरबाट लागूऔषध सहित </span> <span class='c2'>एक युवक पक्राउ</span>

मोरङ, मंसिर ०२ गते ।

लागूऔषध सहित प्रहरीले सोमवार १ युवकलाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१६ हुलास मेटल चोकबाट प्रहरीले लागूऔषध सहित भक्तपुर अनन्त-लिंगेश्वर नगरपालिका-४ बस्ने बर्ष २४ को राजेश न्यौपानेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका न्यौपानेलाई शंका लागि चेकजाँच गर्ने क्रममा शरिरको बिभिन्न भागमा लुकाई राखेको अवस्थामा लागूऔषध नाईट्रोसन ट्याब्लेट-१०० चक्की र नाईट्राभेट-६०० चक्की फेला पारी बरामद गरेको र इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्