बिराटनगरमा सामाजिक क्लब फुटसल : आज फाइनल

<span class='c1'>बिराटनगरमा सामाजिक क्लब फुटसल</span> <span class='c2'>: आज फाइनल</span>

बिराटनगर पुष ४ ,

उक्त प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा  खेलमा लियो क्लब अफ बिराटनगर योङ हार्ट्सले बिइङ नेपालीलाई हराएको थियो । साथै दोस्रो खेलमा लियो क्लब अफ बिराटनगरलाई हराउदै हामी युवा  बिजयी भएको थियो ।

आझ साँझ ६ : १५ मा फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्