विराटनगरकाे काली मन्दिर निजक स्कुटर दुर्घटना, चालक प्रमिला घाईते

विराटनगरकाे काली मन्दिर निजक स्कुटर दुर्घटना, चालक प्रमिला घाईते

विराटनगर, ४ पुस। मोरङको विराटनगर महानगरपालिका-९ काली मन्दिर नजिक   स्कुटर दुर्घटनामा परि  चालक घाइते भएकी छन् ।  उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २१ प८२२८ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिराटनगर महानगरपालिका-१ बस्ने बर्ष-३४ की प्रमिला भगत घाईते भएकी हुन् । घाइते भगलताई उपचारको लागि बिराट नर्सिङ होम विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्