मोरङको दुलारीमा आगलागी २ लाख ५० हजारकाे क्षती

<span class='c1'>मोरङको दुलारीमा आगलागी २</span> <span class='c2'>लाख ५० हजारकाे क्षती</span>

विराटनगर, ५ पुस । मोरङको सुन्दर-हरैँचा नगरपालिका-६ दुलारीमा दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट  उमाकान्त कोईरालाको ईट्टको गारो, टिनको छानो भएको १ तले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । दिउँसो सवा १२ बजे भएको आगलागीबाट कोईरालाको घरमा आंशिक क्षति भएको छ भने घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्