अन्नपूर्णकाे विराटनगरमा लक्की ड्र, मोटरसाइकल विजेता बन्याे इलामको महालक्ष्मी ज्वेलरी

<span class='c1'>अन्नपूर्णकाे  विराटनगरमा लक्की ड्र,  </span> <span class='c2'>मोटरसाइकल विजेता बन्याे इलामको महालक्ष्मी ज्वेलरी</span>

विराटनगर, ५ पुस । अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको ‘अन्नपूर्ण पोस्ट् उज्ज्वल भविष्यःउपहार जितिन्छ अवश्य’ वार्षिक ग्राहक योजनाको दोस्रो मोटरसाइकल विजेता इलामको महालक्ष्मी ज्वेलरी बनेको छ।
बिहीबार अन्नपूर्ण मिडिया नेटवर्कको प्रदेश १ को विराटनगरस्थित कार्यालयमा प्रदेश १ का प्रमुख सचिव केदार न्यौपानेले गरेको मासिक लक्की ड्रबाट रसिद नम्बर ९२५२ का ग्राहक महालक्ष्मी ज्वेलरी विजेता बनेको हो। उपहार स्वरुप ज्वेलरीले जगदम्बा मोर्टसको टिभीएस स्ट्राइकर मोटरसाइकल पाउने छन्। लक्की ड्र कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचिव न्यौपानेले बम्पर लक्की ड्रमा छात्रवृत्ति जस्तो महत्वपूर्ण पुरस्कार राख्नु निकै प्रशंसनीय भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्