इण्डोनिशियामा सुनामीबाट मृत्यु हुनेको संख्या १६८

इण्डोनिशियामा सुनामीबाट मृत्यु हुनेको संख्या १६८

जकार्ता । इण्डोनिशियामा शनिबार रातिको सुनामीबाट मृत्यु हुनेको संख्या १६८ पुगेको अधिकारीहरुले बताएका छन् ।  जाभा र सुमात्रा क्षेत्रमा पानीले गर्दा अवस्था तहसनहस भएको छ । सरकारका अनुसार सुनामीबाट कम्तिमा ७०० जनाको मृत्यु भएको छ ।

सुनामीका कारण सयौं भवनहरुमा क्षति पुगेको छ । क्रेकाटोआ ज्वालामुखीका कारण समुन्द्रभित्र पहिरो जाँदा सुनामी आएको हो । सुनामीबाट सबैभन्दा बढी क्षति पंडेग्लाङ, दक्षिणी लापुङ तथा सेरांग क्षेत्रमा भएको छ ।
(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्