विराटनगरको फाउन्टेन पार्कमा यसरी रमाए विद्यार्थी

विराटनगरको फाउन्टेन पार्कमा यसरी रमाए विद्यार्थी

विराटनगर, ८ पुस ।
विराटनगर १९ मिलन चोकका रहेको युमी स्कुलका विद्यार्थीहरु विराटनगरमा रहेको विरेन्द्रसभा गृह छेउमा रहेको फाउन्टेन इको पार्कमा भेटिए । कक्षा नर्सरीदेखि १ सम्म पढ्ने स साना बाबु नानीहरु फmाउण्टेन पार्कमा कोही खेल्दै गरेका कोही रमाई रमाई एक अर्काको हात समाएर रमाउँदै थिए।
विराटनगरको फाउन्टेन पार्क पछिल्लो समय सबैको रोजाई बन्दै जानथालेको छ । विराटनगर महानगरपालिका र मोरङ व्यापार संघको पहलमा संचालनमा ल्याईएको फाउन्टेन पार्क अहिले सबैको रोजाई बत्न्दै जान थालेको छ । बिशेषगरी बालबालिका रमाउने भएकोले यहाँ अहिलृे बिशेषगरी स्क्ुले बालबालिका रमाउन आउने गेका छन् ।
यस्तै युमी स्कुलका विद्यार्थीहरुलाई पनि विभिन्न खेलहरुसँगै मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरी पार्क घुमाउन ल्याईएको स्कुलका डाईरेक्टर चन्द्रावती राई श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुलाई पार्कमा विभिन्न खेलसँगै नाचगान तथा मिठा मिठा परिकार समेत खुवाएईको स्कुलका शिक्षक हेमन्त परासरले बताए ।
सबैको रोजाईमा पर्दै आएको फाउण्टेन पार्कमा बालबालिकाको रमाईलोको लागि ल्याईएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्