बिग बास लिग : आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स र होबर्ट हुरिकन भिड्दै

बिग बास लिग : आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स र होबर्ट हुरिकन भिड्दै

काठमाडाैँ, ९ पुस । बिग बास लिग अन्तर्गत आज नेपाली युवा स्पीनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुनेछ । पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न पहिलो जीतको खोजीमा हुनेछ । हुरिकेनले भने पहिलो खेलमा ब्रिसबेन हिटमाथि जीत निकालेको थियो ।

Related image

पहिलो खेलमा दुई विकेट लिएका लेगस्पीनर सन्दिप लामिछानेको दोस्रो खेलमा पनि महत्वपूर्ण भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्