बिराटनगरमा नेक्स्ट ट्रम एजुकेसनको शाखा खुल्दै

बिराटनगरमा नेक्स्ट ट्रम एजुकेसनको शाखा खुल्दै

बिराटनगर पुष ९ ,

बिराटनगरमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको नयाँ शाखा खुल्ने भएको छ ।अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको उक्त कन्सल्टेन्सीको यहि पुष १५ गते बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको चौथो शाखा नेपालमा खुल्न खुल्न लागेको हो ।

यस अघि नेपालको काठमान्डौ, पोखरा र चितवनमा उक्त सस्थाको शाखा खुलिरहेको छ । अस्ट्रेलिया अध्ययनको लागि जान चाहने बिद्यार्थीको लागि उचित परामर्श दिन उक्त नेक्स्ट ट्रम एजुकेसन सुरु गरिएको बिराटनगर शाखाका निर्देशक अनिश रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्