बिराटनगरमा अंग्रेजी नयाँ बर्षमा म्युजिक नाइट हुने

बिराटनगरमा अंग्रेजी नयाँ बर्षमा म्युजिक नाइट हुने

बिराटनगर पुष ११ ,

बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक नाइट हुने भएको छ । डिसेम्बर ३१ तारिकको दिन बिराटनगरमा पूर्वका बिभिन्न डान्स समुह र डिजेको प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । टच डान्स स्टुडियो,मिस्टरी डान्स ग्रुप,डिजे तेन्जिङ,भारतको भोइलिंस्त समुह , लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

बिराटनगर युवा शक्ति र मिस्टरी डान्स ग्रुपको आयोजनामा हुने उक्त कार्यक्रममा पुष १६ गते मारवाडी सेवा सदनमा बेलुकी ४ बजेदेखि उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्