बिराट ट्रेड एक्स्पो : आज साँझ चर्चित जादुगर कुमार र गायिका मेलिना राईको प्रस्तुति हुने

बिराट ट्रेड एक्स्पो : आज साँझ चर्चित जादुगर कुमार र गायिका मेलिना राईको प्रस्तुति हुने

बिराटनगर पुष १२ , मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा आज (बिहिबार) साँझ चर्चित जादुगर कुमार र गायिका मेलिना राईको प्रस्तुति हुने आयोजकले जनाएको छ ।

बुधबार गायक विश्व नेपाली र सन्दिप क्षेत्रीको प्रस्तुती हेर्नको लागि टाढा टाढाबाट दर्शक आएका थिए ।

मेलामा चर्चित कलाकारको आगमनसँगै दर्शकको भिड लागेको आयोजक मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले जानकारी दिए । इ मेलामा दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुती दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्