विराटनगरको विग होटलमा धमेद्र सेवाङसँग अंग्रेजी नयाँ बर्ष बिशेष कार्यक्रम

विराटनगरको विग होटलमा धमेद्र सेवाङसँग अंग्रेजी नयाँ बर्ष बिशेष कार्यक्रम

विराटनगर, १५ पुस । विराटनगर ९ रोडशेष चोकमा रहेको विग होटलले अग्रेजी महिनाको अवसरमा लाईभ म्यूजिक कन्र्सट गर्ने भएको छ । विग होटलमा पुस १६ गते (सोमबार) होटलमा राष्ट्रिय कलाकार सहितको उपस्थितीमा लाईभ म्यूजिक कन्र्सट गर्न लागेको हो । अग्रेजी महिनाको नयाँ बर्षको अवसरमा काठमाडौँबाट गायक धर्मेन्द्र सेवाङ्ग सहित सुरज बानिया, अनिमा थापा लगायतले लाईभ म्यूजिकमा आफ्नो प्रस्तुति दिनेछन् ।
होटलमा आउने आन्तरिक तथा बाह्य पाहुना थप मनोरञ्जन प्रदान गर्ने उदेश्यले लाईभ म्यूजिक कन्र्सट गर्न लागिएको होटलका मार्केटिङ्ग मेनेजर नरेश श्रेष्ठले जानकारी दिए । होटलले ४ सय ९९ को टिकेटको साथमा ड्रिङस फ्रि राखेको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्