विराटनगरमा उम्लिएको पानीले पोल्दा दुई बालबालिका घाईते

विराटनगरमा उम्लिएको पानीले पोल्दा दुई बालबालिका घाईते

विराटनगर, १६ पुस।  विराटनगर महा-नगरपालिका-१४ महतो टोलमा तातो पानीले पोलेर एकै घरका २ बाल बालिका घाईते भएका छन ।  रितेश मण्डलको छोरा बर्ष १० को आदेश मण्डल र निजको छोरी बर्ष ७ कि साझी मण्डल छिमेकी राम चन्द्र मण्डलको घरमा खेलिरहेको अवस्थामा खाना पकाउन उमालेर राखेकाे  पानी पेखिँदा शरिरको पाेलेर घाईते भएका हुन् । घाईतेकाे विराटनगर अस्पताल प्रालिमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्