भारतबाट १४७ महिलासहित १७९ नेपालीको उद्दार

भारतबाट १४७ महिलासहित १७९ नेपालीको उद्दार

काठमाडौं । भारतको मणिपुर हुँदा बर्मा तथा बर्माबाट अवैध तरिकाले विदेश जान हिँडेका १७९ जनाको उद्दार गरिएको छ ।भारतको मणिपुरका विभिन्न स्थानबाट ३२ पुरुष तथा १४७ जना महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ । भारत सरकार तथा स्थानीय संघसंस्था, भारत दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा उनीहरुको माघ २३ गते उद्दार गरिएको भए बुधबारमात्रै काठमाडौं ल्याइएको थियो ।

नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र माइती नेपाल, साथी पौरखी नेपाल, एएमकेएएस, शक्ति समूहलगायतका संघसंस्थाहरुले आवश्यक सहयोग गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्