विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हन्ट सुरु, बिकेभीएमको खेल सामग्री सहयोग

विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हन्ट सुरु, बिकेभीएमको खेल सामग्री सहयोग

विराटनगर बैशाख २० , 

एसईई बास्केटबल ट्यालेन्ट हन्टको लागि बिराटनगरको बाल कल्याण बिद्या मन्दिरले १५ हजार बराबरको खेल सामग्री प्रदान गरेको छ । स्कुलका खेल संयोजक दिनेश पौडेलले बिराटनगर बास्केटबलका मुख्य प्रशिक्षक त्रिलोक बास्तोलालाई सामग्री हस्तान्तरण गरेका थिए ।

बास्केटबल ट्यालेन्ट हन्टमा हाल २० जना खेलाडी सहभागी रहेका छन् ।

उत्कृष्टलाई हिसान मोरङको सहयोगमा उच्च शिक्षा अध्यन्नका लागि विभिन्न स्कुलमा विशेष छात्रवृत्ति दिईने बास्तोलाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्