बिराटनगरको दिल्ली पब्लिक स्कुलको कक्षा १२ को नतिजा उत्कृष्ट

बिराटनगरको दिल्ली पब्लिक स्कुलको कक्षा १२ को नतिजा उत्कृष्ट

बिराटनगर बैशाख २२ ,

बिराटनगरको दिल्ली पब्लिक स्कुलको कक्षा १२ को नतिजा यसबर्ष उत्कृष्ट आएको छ । सीबीएसई अन्तर्गतको नतिजा अनुसार दिल्ली पब्लिक स्कुल बिराटनगरबाट परिक्षामा सामेल भएका सबै बिद्यार्थी उत्कृष्ट अंक ल्याएर उतीर्ण हुन सफल भएका छन् ।

स्कुलबाट बिज्ञान र व्यस्थापन संकाय दुवैबाट राम्रो नतिजा आएको स्कुलले जनाएको छ ।

स्कुलबाट बिज्ञान संकायकी न्यान्सी गुप्ताले ८५.८ % अंक ल्याएर स्कुल प्रथम भएकी छिन भने व्यस्थापन तर्फबाट नमन अग्रवालले ८५.२ % लाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्