मोरङ जिल्ला फुटबल संघलाई उत्कृष्ट फुटबल संघको अवार्ड

मोरङ जिल्ला फुटबल संघलाई उत्कृष्ट फुटबल संघको अवार्ड

विराटनगर, २२ बैशाख। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘एन्फा डे’ को अवसरमा मोरङ जिल्ला फुटबल संघलाई उत्कृष्ट फुटबल संघको अवार्ड प्रदान गरेको छ । मोरङलाई फुटल क्षेत्रमा राम्रो कार्य गरेको भन्दै एन्फाले सम्मन गरेको हो । एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मोरङ जिल्ला फुटबल संघलाई सम्मान प्रदान गरेको हो । एसोसियसनलाई नगद रु १ लाख प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्