विराटनगर, २२ बैशाख। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘एन्फा डे’ को अवसरमा मोरङ जिल्ला फुटबल संघलाई उत्कृष्ट फुटबल संघको अवार्ड प्रदान गरेको छ । मोरङलाई फुटल क्षेत्रमा राम्रो कार्य गरेको भन्दै एन्फाले सम्मन गरेको हो । एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मोरङ जिल्ला फुटबल संघलाई सम्मान प्रदान गरेको हो । एसोसियसनलाई नगद रु १ लाख प्रदान गरेको हो ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस