बिराटनगरमा भारतीय शैक्षिक मेला हुदै , भारत पढ्न जाने बिद्यार्थी केन्द्रित रहने

बिराटनगरमा भारतीय शैक्षिक मेला हुदै , भारत पढ्न जाने बिद्यार्थी केन्द्रित रहने

बिराटनगर बैशाख २६ ,

बिराटनगरमा भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ । बिराटनगरको होटेल नमस्कारमा बैशाख २७ गते र २८ गते आयोजना गरिने उक्त शैक्षिक मेलामा भारतका ३० बढी विश्वबिद्यालयको उपस्थिति रहने छ । बिराटनगरको कृष्ण फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त शैक्षिक मेलामा बिभिन्न विश्वबिद्यालयको छात्रवृत्ति समेत दिइने आयोजकले जनाएको छ । बिराटनगरको वाइड रेन्ज कन्सल्टेन्सीले छात्रवृत्तिको लागि पहल गर्ने बताइएको छ ।

कार्यक्रम बिहान १० बजे देखि ६ बजेसम्म हुनेछ भने मेलामा आउने बिद्यार्थीहरुको लागि विभिन्न उपहार समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्