बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” आयोजना हुदै

बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” आयोजना हुदै

बिराटनगर बैशाख २७ ,

बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय "प्रिन्सिपल समिट" आयोजना हुने भएको छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ४ गते   बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्रमा योगदान दिएका तथा सरोकारवाला सबैको उपस्तिथिमा उक्त   कार्यक्रम हुन लागेको कार्यक्रमका संयोजक तथा सक्सेस सोसाइटी इन्टरनेसनलका कार्यकारी अधिकृत बैभव नाहटाले बताए ।

उक्त कार्यक्रममा प्रदेश नम्बर १ मा शिक्षा क्षेत्रमा रहेका बिभिन्न बिषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम हुने  नाहटाले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्