विराटनगरकाे शिक्षादीप कलेजका बिद्यार्थीले सुनाए आफ्ना वितेका पल

<span class='c1'>विराटनगरकाे शिक्षादीप कलेजका बिद्यार्थीले</span> <span class='c2'>सुनाए आफ्ना वितेका पल</span>

विराटनगर, २७ बैशाख । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यस्थापन संकायका ९ र्औं ब्याचका १ हजार सय ३० जना विद्यार्थीहरुलाई मायाँको चिनो सहित बिदाई गरेको हो ।
कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत, व्यस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, निर्देशक शैलेन्द्र सिवाकोटी, संस्थापक राजेन्द्रप्रसाद यादव, ललितनारायण मण्डर, डा. विमल श्रवास्तव लगायतले बिद्यार्थीलाई शुभकामना दिएका थिए ।
मन्तव्यकै क्रममा शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गर्दै जाने स्पष्ट पारे । कलेजका विद्यार्थी प्रकृती थपलिया, मनिष नेपाल, भुपनारायण यादव, सोनी सिंहलगायले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्