समसामायिक विषयमा समेटिएको ‘बत्ती मुनी’ वृतचित्र विराटनगरमा प्रर्दशनी

<span class='c1'>समसामायिक विषयमा समेटिएको ‘बत्ती मुनी’</span> <span class='c2'>वृतचित्र  विराटनगरमा प्रर्दशनी</span>

विराटनगर २८ वैसाख । मुलुकमा व्याप्त भ्रष्टचार,वेरोजगार, हत्याहिसां र घुसखोरीको जंजालमा फसेको विषयलाई लिएर बनाईएको वृतचित्र प्रर्दशनी गरिएको छ ।
विराटनगरका युवा फिल्म निर्देशक निरज तिम्सीनाले निर्देशन गरेकोे ‘बत्ती मुनि’ वृतचित्र नेपाल पत्रकार महासघ मोरङका कार्यलयको सभाहलमा शुत्रबार प्रर्दशन गरिएको थियो ।
कलाकार निरज व्ल्याकको मुख्य भुमिका रहेको वृतचित्र २ मिनेछ ३० सेकेण्डको रहेको छ । साथै आगामी दिनमा प्रत्येक महिना एउटा वृतचित्र बनाएर प्रदर्शनी गरिने भएको छ । प्रर्दशनी कार्यक्रममा हास्य कलाकार पारस थापा, फिल्म निर्देशक सन्तोस सरकार,ईन्द्र परियार, नेपाल पत्रकार महासघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले वृतचित्रले वर्तमान समयमा घटिरहेको विषय वस्तुलाई समेटेको भन्दै प्रसङसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्