बेलबारी नगरपालिकाकाे सरसफाई अभियान सुरु, प्लाष्टिक झोला मुक्त बनाईने

<span class='c1'>बेलबारी नगरपालिकाकाे सरसफाई अभियान सुरु,</span> <span class='c2'>प्लाष्टिक झोला मुक्त बनाईने</span>

विराटनगर, २९ बैशाख ।
नगरवासीलाई सरसफाई र त्यसको प्रभावको वारेमा जानकारी दिदै नगरलाई प्लाष्टिक झोलामुक्त वनाउने उद्देश्यले बेलबारी नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ ।

अभियान अन्र्तगत बेलबारी नगरपालिका वडा नं २ को लोकमार्ग, चोक बजार तथा विभिन्न स्थानमा सरसफाई गरिएको छ । नगरपालिकाले आयोजना गरेको सफाई अभियानमा स्वतस्फुर्त रुपमा स्थानीयले सहभागिता जनाएका थिए ।नगरपालिकाको नगरलाई प्लाटिक झोलामुक्त वनाउने योजना अनुसार प्रत्येक टोलमा सरसफाई अभियान संचालन गरिएको बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य खिना थापाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्