बिराटनगरको कोबास कलेजको प्रिन्सिपलमा पुनः सुनिल श्रेष्ठ नियुक्त

<span class='c1'>बिराटनगरको कोबास कलेजको प्रिन्सिपलमा</span> <span class='c2'>पुनः सुनिल श्रेष्ठ नियुक्त</span>

बिराटनगर बैशाख २९ ,

बिराटनगरको कलेज रोडमा रहेको कोबास कलेजको प्रिन्सिपलमा पुनः सुनिल श्रेष्ठ नियुक्त भएका छन् । कलेजको संचालक समितिको बैठकले पुन अर्को कार्यकालको लागि श्रेष्ठलाई जिम्मेवारी दिएको हो । श्रेष्ठको कार्यकालमा कलेजले राम्रो उपलब्धि हासिलगर्न सफल भएको थियो ।

कोबास कलेजमा +२ मा बिज्ञान , कम्प्युटर साइन्स तथा म्यानेजमेन्टको पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्