विराटनगरमा हावाहुरी सहित असिना , मुसलधारे वर्षा हुदै

विराटनगरमा हावाहुरी सहित असिना , मुसलधारे वर्षा हुदै

विराटनगर बैशाख ३० ,

विराटनगरमा अहिले मुसलधारे वर्षा जारी रहेको छ । हावाहुरी सहित साना असिना समेत वर्षा सुरु भएको हो ।

राति १२:१० बाट मुसलधारे पानी पर्न सुरु भएपछि वातावरण चिसिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्