भिडियो अन्तर्वार्ता : “तपाईंले तिरेको करको हिसाबकिताब लिन सुचनाको हक” – राजु श्रेष्ठ

<span class='c1'>भिडियो अन्तर्वार्ता : “तपाईंले तिरेको करको हिसाबकिताब</span> <span class='c2'>लिन सुचनाको हक” – राजु श्रेष्ठ</span>

बिराटनगर बैशाख ३१ ,

राजु श्रेष्ठ पुर्वान्चललाइ कार्यक्षेत्र बनाएर सूचनाको हकको अभियान चलाइरहेका छन् । सूचनाको हकको अभियानकर्मीको रुपमा उनि बिभिन्न राष्ट्रिय अवार्डबाट पनि सम्मानित भैसकेका छन् ।

आज हामीले उनीसंग सूचनाको हक के हो ? कसरी र किन प्रयोग गर्ने सूचनाको हक भन्ने बिषयमा छलफल गरेका छौ ।

प्रस्तुत छ हाम्रा सहकर्मी बिबेक दाहालले उनीसंग गरेको कुराकानी :

https://www.youtube.com/watch?v=atYPYFwt-bs&t=59s

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्