बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा

बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा

बिराटनगर जेठ १,

बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा सम्पन्न भएको छ । त्रिभूवन विश्वबिद्यालयको कलेजमा पढ्न चाहिने बिद्यार्थीहरुले भर्ना हुन उक्त परिक्षा दिनुपर्ने हुन्छ । डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षामा ५० बढीको उपस्थिति रहेको थियो ।

डाइनामिक एजुकेसनको उक्त अभिमुखीकरणमा बिगतमा सी म्याटमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुको उपस्तिथी रहेको थियो । सी म्याटको परिक्षामा डाइनामिकका बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने गरेको निर्देशक प्रमोद सोनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्