रंगेली खानेपानीको सोलर ढल्यो, १५ लाख बढीका क्षती

रंगेली खानेपानीको सोलर ढल्यो, १५ लाख बढीका क्षती

रबिन्द्र बराल
रंगेली, १ जेठ ।
रंगेली खानेपानी संस्थामा रहेको सोलर प्यानल सोमबार राति आएको हावा हुरील ढालेको छ । हावाहुरीका कारण १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । करिव १६ बटा सोलर प्यनल कामै नलाग्ने अवस्थामा पुगेको कार्यलयका प्रमुख शिवराज दहालले बताए ।
२०५२ साल देखि संन्चालनमा आएको रंगेली खानेपानी तथा उपभोक्ता समितिद्वारा सुरु भएको संस्थामा २३ बर्ष पछि सोलर प्यानल जडान गरिएको थियो ।
खानेपानी तथा ढल निकास विभागको सहयोगमा करिव ७५ लाखको लागतमा सोलार प्लान्ट जडान गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्