विराटनगरकाे तुलसी प्याथोलोजी ल्यावको चौथो वार्षिक उत्सव, विशेष छुटको अफर

विराटनगरकाे तुलसी प्याथोलोजी ल्यावको चौथो वार्षिक उत्सव, विशेष छुटको अफर

विराटनगर, १ जेठ । स्थापनाकालदेखि नै गुणस्तरीय सर्वसुलभ र सहुलियत दरमा सर्वसाधरणलाई सेवा दिँदै आएको तुलसी प्याथोलोजी ल्यावले विशेष छुुटको योजना ल्याएको छ ।

विराटनगर ८ कोशी अञ्चल अस्पताल अगाडी रहेको तुलसी प्याथालोजी ल्याव एण्ड क्लिनिकले बुधबारदेखि आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विभिन्न सेवा तथा जाँचहरुमा निःशुल्क र विशेष छुटको अफर ल्याएको हो । तुलसी प्याथालोजीले जेष्ठ नागरिक, शहिद परिवार, अशक्त तथा विपन्न परिवार र पत्रकारहरुलाई ५० प्रतिशत छुटको व्यावस्था गरिएको तुलसी प्याथालोजी ल्याव एण्ड क्लिनिकका प्रबन्धक निर्देशक हेमाटोलोजिष्ट कैलाश प्रसाद साहले जानकारी दिए । साथै डायविटिज डे र हार्ट डेमा सुगर जाँचमा शतप्रतिशत छुटको व्यावस्था गरिएको साहले बताए । क्लिनिकले दिसा, पिसाव र रगतका सम्पुर्ण जाँचहरुमा विशेष छुटको व्यावस्था गरेको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्