बिराटनगरमा गर्मी बढ्यो , आज ३६ डिग्री सेल्सियस तापक्रम

बिराटनगरमा गर्मी बढ्यो , आज ३६ डिग्री सेल्सियस तापक्रम

बिराटनगर जेठ २२ ,

बिराटनगरमा केहि दिन यता गर्मि निक्कै बढेको महशुस गर्न थालिएको छ । आज (आइतबार ) बिराटनगरको मौसम ३६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्