लोकसभा चुनाव: एग्जिट पोलका कारण धर्नामा बसे उम्मेदवार

लोकसभा चुनाव: एग्जिट पोलका कारण धर्नामा बसे उम्मेदवार

एजेन्सी, ७ जेठ । एग्जिट पोलले भारतमा फेरी यसपटक पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार बन्ने भविष्यवाणी गरेपछी भारतमा विपक्षी दलमा तहल्का पिटेको छ । फेरी एनडीटिवी पोलमा अफ पोल्समा पनि एनडीएको नै सरकार बन्नी संकेत देखिएको छ ।

एग्जिट पोलले देखाएको संकेतको कारण उत्तर प्रदेशको गाजीपुरमा प्रशासनले स्ट्राग रुमको निगरानीको लागि ५ जनाको टोलीलाई अनुमति दिएको छ ।

सोमबार उत्तर प्रदेशका उम्मेदवार अफजाल अंसारीले आफ्नो समर्थकको साथमा धरना दिएका छन् । उनले आरोप छ कि,गाजीपुर लोकसभा चुनावमा जिल्ला प्रशासनमा सत्ताधारी पार्टीको इसारामा केही गडबड गर्न सक्छन् ।

गाजीपुरमा केन्द्रीय मन्त्री मनोज सिन्हाको प्रतिस्पर्धी मा छन् अफजाल अंसारी । त्यसैगरी उत्तर प्रदेशको चंदौलीमा पनि ईवीएमलाई लिएर गठबन्धन समर्थक धरनामा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्