मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ का प्रतियोगीले देखाए ट्यालेन्ट

मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ का प्रतियोगीले देखाए ट्यालेन्ट

बिराटनगर जेष्ठ ७ ,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको फिनाले जेठ १० गते शुक्रबार बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना हुने भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।

फिनाले अगाडी कार्यक्रममा १८ जना बिराटनगरका सहभागी तथा धरानका ७ जना प्रतियोगी गरी जम्मा २५ जनाले आफुमा रहेको ट्यालेन्ट प्रस्तुत गरेका थिए । कार्यक्रम धरानको फेन्ड्स गार्डन रेस्टुरेन्टमा समापन भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्