लायन्स क्लव अफ विराटनगर सेन्ट्रलमा सन्दिपदास श्रेष्ठ

लायन्स क्लव अफ विराटनगर सेन्ट्रलमा सन्दिपदास श्रेष्ठ

विराटनगर, जेठ ७ ।

लायन्स क्लव अफ विराटनगर सेन्ट्रलको अध्यक्षमा सन्दिपदास श्रेष्ठ निर्वाचित हुनु भएको छ । सन् २०१९÷२० का लागि भएको निर्वाचनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । सेन्ट्रलको प्रथम उपाध्यक्षमा रोशनकुमार धौवडेल, द्धितिय उपाध्यक्षमा बाबुराम ढकाल, तृतिय उपाध्यक्षमा कममल वस्नेत निर्वाचित हुनु भएको छ ।

क्लव एड्मिनेस्टेटरमा विमल नेपाल, क्लव सेक्रेटरीमा फडिन्द्र अधिकारी, कोषाध्यक्षमा ज्ञानमणि नेपाल, टेलटुईष्टर प्रकाश आचार्य, पि.आर.ओ. हरि गुरागाई, सहसचिव अनुषा शार्मा, शह–कोषाध्यक्ष लुना श्रेष्ठ निर्वाचित हुनु भएको छ । सेन्ट्रलले ९ सदस्यीय निर्देशक समितिमा संजय अग्रवाल, डा. मन्जिल श्रेष्ठ, डा. नविन कर्ण, डा. सूर्य पराजुली, लक्ष्मी राठी, डा. संजय सिंह, प्रेम कुवर, विमल प्रताप शाक्य र संजय चौधरी यसै गरी क्लब मेम्बरसिप चेयरपर्सन लायन हरि बहादुर श्रेष्ठ, एल.सि.आई.एफ कोअर्डिनेटर मनोहर कार्की, सर्भिस चेयरपर्सन लायन मोहन अधिकारी र मार्केटिङ्ग कम्यूनिकेशन चेयरपर्सन डा. सन्देश दास श्रेष्ठ ।

३ सदस्यीय लियो सल्लाहकार समितिमा लियो क्लव अफ विराटनगर सेन्ट्रलमा लायन विजयहरि शर्मा, लियो क्लव अफ विराटनगर सम्बृद्धिमा राजन श्रेष्ठ र लियो क्लव अफ विराटनगर मेघामा भविश श्रेष्ठ रहनु भएको छ । लायन्स क्लव अफ विराटनगर सेन्ट्रल स्थापना भएको २५ बर्ष भएको अवसरमा सम्पूर्ण क्लबका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृति लायन भविश श्रेष्ठज्यूले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्