पुष्प थापाको कप्तानीमा प्रदेश न १ को क्रिकेट टिम छनोट , यस्तो छ प्रधानमन्त्री कप खेल्ने टिम

<span class='c1'>पुष्प थापाको कप्तानीमा प्रदेश न १ को क्रिकेट टिम</span> <span class='c2'>छनोट , यस्तो छ प्रधानमन्त्री कप खेल्ने टिम</span>

बिराटनगर जेठ ९ , 

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश न १ को टिम छनोट भएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा जेष्ठ १०-२५ सम्म सन्चालन हुँदै गरेको प्रधानमन्त्री कप एकदिवसीय  राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

यस्तो छ प्रदेश १ को टिम  :

पुष्प थापा (कप्तान), सिद्धान्त लोहनी, मिनस थापा, मुकुन्द यादब, श्रवण यादब, राजन मगर, दिपेश कडेल, फिरदोस अन्सारी, सरोज बस्नेत, अन्कित सुवेदी, सन्नी पुन, अभ्यास तिमिल्सिना, कमल खत्री, रवि राय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्