प्रदेश नम्बर एकमा १० हजार व्यक्तिको रक्तचाप जाँच

प्रदेश नम्बर एकमा १० हजार व्यक्तिको रक्तचाप जाँच

विराटनगर, ११ जेठ । प्रदेश नं एक करिव १० हजार व्यक्तिको रक्तचाप जाँच गरिएको छ । मे मेजरमेन्ट मन्थ अभियान अन्र्तगत सो संख्यामा रक्तचाप नापीएको अभियानका प्रदेश नं. १ संयोजक डाक्टर सुर्य पराजुलीले जानकारी दिनुभयो । अभियान अन्र्तगत शनिबार बिराटनगरमा रहेको सेन्टर मलमा २ सय ५० जनाको रक्तचाप नापिएको छ यसैगरी सुनसरीको धरानमा एक सय जना र इनरुवामा एकसय पचास जना र इटहरीमा ६ सय ५० जनाको उच्चरक्तचाप नापिएको पराजुलीले बताउनुभयो । अभियान अन्र्तगत भोलीदेखी बिराटनगरका प्रत्येक वडा कार्यलयमा उच्चरक्तचाप नापिने पराजुलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्