भर्खरै सम्पन्न हिसानको अधिवेशनबाट हिसान मोरङको अध्यक्ष चयन भएका राजेश कार्कीले ओबी मिडिया संगको एक अन्तर्वार्तामा उनि आफै अहिलेको शिक्षा प्रणालीमा खुसी नभएको बताएका छन् ।  अहिलेको शैक्षिक प्रणालीमा प्राविधिक तथा व्यवहारिक शिक्षा अपरिहार्य रहेको हुनाले शिक्षा प्रणालीमा परिवर्तन  आवस्यकता रहेको बताए ।

Advertisement

हाम्रा सहकर्मी बिबेक दाहालले उनिसंग गरेको कुराकानी :

प्रतिक्रिया लेख्नुहोस