हिसान मोरङका अध्यक्ष कार्कीले भने “म आफै अहिलेको शिक्षा प्रणालीमा खुसी छैन,परिवर्तन गर्छु”

हिसान मोरङका अध्यक्ष कार्कीले भने “म आफै अहिलेको शिक्षा प्रणालीमा खुसी छैन,परिवर्तन गर्छु”

भर्खरै सम्पन्न हिसानको अधिवेशनबाट हिसान मोरङको अध्यक्ष चयन भएका राजेश कार्कीले ओबी मिडिया संगको एक अन्तर्वार्तामा उनि आफै अहिलेको शिक्षा प्रणालीमा खुसी नभएको बताएका छन् ।  अहिलेको शैक्षिक प्रणालीमा प्राविधिक तथा व्यवहारिक शिक्षा अपरिहार्य रहेको हुनाले शिक्षा प्रणालीमा परिवर्तन  आवस्यकता रहेको बताए ।

हाम्रा सहकर्मी बिबेक दाहालले उनिसंग गरेको कुराकानी :

https://www.youtube.com/watch?v=Rlg7AThDTig

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्