विराटनगरका निर्देशक केवश रायमाझीको पैसा सार्जनिक

<span class='c1'>विराटनगरका निर्देशक केवश</span> <span class='c2'>रायमाझीको पैसा सार्जनिक</span>

विराटनगर, १२ वैशाख ।  केशव रायमाझीले निर्देशन गरेको सटमूभी ‘पैसा’ सार्वजानिक भएको छ । निर्देशक रायमाझीले यूटुवमार्फत सटमूभी सार्वजानिक गरेका हुन् ।
सानो पर्दाको चलचित्रको निर्देशन गर्दै आएका रायमाझीले पहिलो पटक सटमूभीको निर्देशन गरेका हुन् । उक्त मुभीमा रायमाझी र लक्ष्मण पौडेलले अभिनय गरेका छन् । सटमूभीको सम्पादन प्रतिक श्रेष्ठ र छायाकन जय कामतले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्