बिराटनगरको भेलेन्टाइन क्याफेमा “डुयल ब्याण्ड” को सांगीतिक साँझ

बिराटनगरको भेलेन्टाइन क्याफेमा “डुयल ब्याण्ड” को  सांगीतिक साँझ

बिराटनगर जेठ १३ ,

बिराटनगर ट्राफिक चोकस्थित भेलेन्टाइन क्याफेमा "डुयल ब्याण्ड" को सांगीतिक साँझ हुने भएको छ । शुक्रबार जेठ १७ गते क्याफेमा उक्त साँझ हुने भएको हो ।

उक्त सांगीतिक साँझमा "डुयल ब्याण्ड" ले बिभिन्न गीत गाउने भेलेन्टाइन क्याफेकी निर्देशक डिना श्रेष्ठले बताइन । कार्यक्रम बेलुकी ६ बजे सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्