१९ असार २०७७, शुक्रबार

बिराटनगरको भेलेन्टाइन क्याफेमा “डुयल ब्याण्ड” को सांगीतिक साँझ

बिराटनगर जेठ १३ ,

बिराटनगर ट्राफिक चोकस्थित भेलेन्टाइन क्याफेमा "डुयल ब्याण्ड" को सांगीतिक साँझ हुने भएको छ । शुक्रबार जेठ १७ गते क्याफेमा उक्त साँझ हुने भएको हो ।

उक्त सांगीतिक साँझमा "डुयल ब्याण्ड" ले बिभिन्न गीत गाउने भेलेन्टाइन क्याफेकी निर्देशक डिना श्रेष्ठले बताइन । कार्यक्रम बेलुकी ६ बजे सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-2

Country Confirmed Death
Nepal1451931
India62554418213
China848304641
Malaysia8643121
Qatar97897118
Australia8066104
US2739879128740
Saudi Arabia1976081752