मधुमल्लामा बम भनिएको शंकास्पद बस्तु रक्सीको बोतल

मधुमल्लामा बम भनिएको शंकास्पद बस्तु रक्सीको बोतल

उर्लावारी, १३ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लामा भेटिएको शंकास्पद बस्तु रक्सीको बोतल भएको भेटिएको छ ।

बजारबाट करिब २सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम भएको अनुमान गरिएको शंकास्पद बस्तु रक्सीको बोतलमा तार जडान गरिएको अबस्थामा फेला परेको हो ।
करिब बिहान ९ः३० बजेको समयमा बम जस्तै बस्तु फेला परेपछी जनजीवन त्रसित बनेको थियो । नेत्रबिक्रम चन्द बिप्लब समुहको बन्दका दिन उक्त शंकास्पद बस्तु भेटिनुलाई बिप्लब समहुले राखेको हुन सक्ने प्रहरीको अनुमान छ । बम डिस्पोजल टोलीले डिस्पोज गर्न खोज्दा रक्सीका बोतल फेला परेको प्रहरी चौकी मधुमल्लाका प्रमुख टेकबहादुर श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्