बिराटनगरमा पहिलोपटक मारवाडी स्विमिङ कम्पिटिशन हुदै

<span class='c1'>बिराटनगरमा पहिलोपटक मारवाडी</span> <span class='c2'>स्विमिङ कम्पिटिशन हुदै</span>

बिराटनगर जेठ १४ ,

बिराटनगरमा पहिलोपटक मारवाडी स्विमिङ कम्पिटिशन हुने भएको छ । नेपाल अग्रवाल युवा मंचको आयोजनामा उक्त स्विमिङ कम्पिटिशन जेठ २५ गते हुने भएको छ ।

बिराटनगरको सेन्ट जोसेफ स्कुलको स्विमिङ पुलमा उक्त प्रतियोगिता हुनेछ भने प्रतियोगितामा महिला र पुरुष दुबैले सहभागिता जनाउन पाउनेछन ।

प्रतियोगितामा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्