विराटनगरको सेन्ट जोसेफ स्कुललाई अन्तराष्ट्रिय स्कुल ग्लोवल अवार्ड

<span class='c1'>विराटनगरको सेन्ट जोसेफ स्कुललाई</span> <span class='c2'>अन्तराष्ट्रिय स्कुल ग्लोवल अवार्ड</span>

विराटनगर १७ जेठ । विराटनगरको सेन्ट जोसेफ स्कुललाई भारतमा ‘अन्र्तराष्ट्रिय स्कुल अफ द इयर २०१९ ’ बाट अवार्डबाट सम्मानित भएको । अवार्ड प्राप्त गरेकोबारे स्कुलले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
विश्वका ५१ वटा भन्दा बढी देशका ९ हजार ६ यस ७३ वटा विद्यालयले सहभागिता जनाएको थियो । नेपालबाट ७० वटा नोमिट परेको मध्ये नेपालको सेन्टजोसेफ सहित ३ वटा विद्यालयले अवार्ड प्राप्त गरेका थिए । गत जेठ १० र ११ गते भारतको पञ्जाव राज्य चित्तकरा यूनिभर्सिटीमा भएको अवार्ड कार्यक्रममा सेन्टजोसेफ स्कुल अवार्डबाट सम्मानित भएको हो ।
यो क्षेत्रमा पहिलो पटक बस , कम्प्यूटर र सुमिङ पुलको व्यावस्था गरेको भन्दै स्कुलले सिकाई पद्धती, प्रयाप्त भौतीक पुर्वधारको विषयमा अर्वाड प्राप्त गरेको हो ।

यूनेस्कोले सर्टिफाई समेत भईसकेको स्कुलबाट स्कुललका निर्देशक रोहितजङ्ग थपलिया अवार्डको प्रतिनिधीत्व गर्न गएका थिए । वि.स २०३४ सालमा स्थपना भएको निजि विद्यालयले पढाईका अतिरिक्त विभिन्न क्रियाकलाप गर्दै आएको छ । हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुदै आएको छ । स्कुलमा हाल होटल मेनेजमेन्ट, कम्प्युटर साईन्स, र व्यावस्थान संकायको पढाई हुदै आएको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्