विराटनगरका दिपु दमकमा झुन्डिएको अवस्थामा मृत फेला परे , घटना रहस्यमय

विराटनगरका दिपु दमकमा झुन्डिएको अवस्थामा मृत फेला परे , घटना रहस्यमय

बिराटनगर जेठ १९  ।

विराटनगरका एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको दमकस्थित पाथीभरा एण्ड गेष्ट हाउसमा उनि डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

विराटनगर घर भएका २७ बर्षिय दिपु खतिवडा नाम गरेका युवक मृत भेटिएका हुन् ।

उनि ७ नम्बर कोठामा राती खाना खाएर सुतेका थिए भने शनिबार विहान खाना खान उठाउन खोज्दा मृत अवस्थामा भेटिएका गेष्ट हाउस सञ्चालक राजन दंगालले जानकारी दिए  ।

घटनाका बारेमा थप अनुन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । यता , परिवार तथा साथीभाइले घटना रहस्यमय भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्