विराटनगरको लर्डबुद्ध कलेजको ब्यवस्थापन परिवर्तन, नयाँ शैक्षिक धारलाई अंगिकार गर्ने

विराटनगरको लर्डबुद्ध कलेजको ब्यवस्थापन परिवर्तन, नयाँ शैक्षिक धारलाई अंगिकार गर्ने

विराटनगर। विराटनगरमा रहेको लर्डबुद्ध कलेजमा नयाँ ब्यवस्थापन आएको छ । कलेजलाई ब्यवस्थित र शैक्षिक उन्नयनका लागि नयाँ ब्यवस्थापन आएको हो ।

यसै शैक्षिक सत्रदेखि शैक्षिक क्षेत्रका अनुभवी, लगनशील तथा कुशल ब्यवस्थापन गर्दै आएका ब्यक्तिहरु लर्डबुद्धको ब्यवस्थापनमा आएका हुन् ।

 

कलेजलाई नयाँ ढंगले अगाडि लग्नका लागि नयाँ ब्यवस्थापनमा प्रदिप निरौला, रञ्जन कार्की, कृष्ण यादव र एकलब्य यादव सहितको टोली आएको छ ।

१७ बर्ष देखि ईतिहाँस बोकेको कलेजमा नयाँ ब्यवस्थापनले नयाँ शैक्षिक धारलाई अंगिकार अघि बढ्ने जनाएको छ । करिब २ हजार बिद्यार्थी अध्ययनरत रहेको कलेजमा एउटै ब्यवस्थापनले लर्डबुद्ध स्कुल र कलेज संचालन गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्