विराटनगरको नागरिक पोलिक्लिनिक र मेगा बैँक बिच छुट सम्झौता

<span class='c1'>विराटनगरको नागरिक पोलिक्लिनिक र मेगा</span> <span class='c2'> बैँक बिच छुट सम्झौता</span>

विराटनगर, २१ जेठ ।
विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर र मेगा बैंक बिच छुट सम्झौता भएको छ ।

आज बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र सेन्टर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुटको ब्यवस्था गरिएको बैकका म्यानेजर सदिप ढकालले जानकारी दिए । भएको सम्झौता अनुसार १० देखि २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । डाईग्नोष्टिक जाँचमा २० प्रतिशत, ल्याव परिक्षण शुल्कमा २० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र ईन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवामा १० प्रतिशत छुटको सम्झौतामा हस्ताक्षर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्