प्रयोगकर्ताले करिब ८ घण्टा समस्या झेलेपछि फेसबुकले खेद प्रकट गर्‍यो

<span class='c1'>प्रयोगकर्ताले करिब ८ घण्टा समस्या</span> <span class='c2'>झेलेपछि फेसबुकले खेद प्रकट गर्‍यो</span>

काठमाडौं, १९ असार। सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बुधबार रातिदेखि करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ ।

ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र देखिने, नखुल्ने लगायतका समस्या भएको हो ।

प्रयोगकर्ताहरुका अनुसार फेसबुकमा केही तस्वीर, भिडियो तथा अन्य डाटा एक्सेसमा समस्या भएको थियो । समस्या सिर्जना भएलगत्तै फेसबुकले ट्वीट गरेर समस्याबारे जानकारी भएको र यसको समाधानका लागि काम गरिरहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्